५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

प्रदेश नं १ को नाम अन्ततः ‘कोशी’ र स्थायी राजधानी ‘विराटनगर’

विराटनगर २०, बैशाख/ प्रदेश नं १ को नाम अन्ततः ‘कोशी’ र स्थायी राजधानी ‘विराटनगर’ राख्न सत्तारुढ दल नेकपा सहमत भएको छ । प्रदेशको नाम ‘सगरमाथा’ र राजधानी ‘इटहरी’ राख्न दुई तिहाइ सांसदहरुको मत हुँदाहुँदै पनि अन्ततः केन्द्रले ह्वीप जारी गरेपछि नेकपाका सांसदहरु प्रदेशको नाम र राजधानी राख्न सहमत भएका हुन् । ‘दुई तिहाइभन्दा बढि सांसदहरु…