१० मंसिर २०८१, सोमबार | Tue Nov 26 2024

पहुँचको भरमा कामै नसकाई २१ लाख निकासा, ७ घर मुसहर परिवार विचल्लीमा

गौरीगंज २४, भदौ / रकम निकासा भएको २ महिना भईसक्दा पनि घर निर्माण नहुदा दलित समुदायका ७ मुसहर परिवार विचल्लीमा परेका छन् । झापाको गौरीगंज गाउँपालिका वार्ड नं. ५ चिल्लाहाराका ७ मुसहर परिवारको घर निर्माण गरी दिने भनी प्रधानमन्त्री जनता आवास परियोजना अन्तर्गत सरकारले २५ लाख रुपैयाँ वजेट विनियोजन गरेको थियो । तर घर निर्माण…