५ आश्विन २०८१, शनिबार | Sun Sep 22 2024

गाैरीगंजसंग जाेडिएकाे सीमाकाे जंगे पिलरमा नेपालकाे राष्ट्रिय झण्डा

गाैरीगंज ९, मंसिर / भारतीय सीमासंग जाेडिएकाे झापाको गौरीगंंज गाउँपालिका वार्ड नं. २ काेराेवारी पिन्डालघुट्टुमा आज नेपालका लागि नेपाली अभियानका युवाहरुले ठाउँ ठाउँमा भईरहेको भारतीय अतिक्रमणको विरोधमा प्रदर्शन गर्नुका साथै सीमा स्तम्भ ( जंगे पिल्लर)मा नेपालको झण्डा फहराएका छन् । दमक, विर्तामोड लगायतका ठाउँहरुबाट अभियानका अगुवाईकर्ताहरु महेन्द्र प्रसाई, योगेन्द्र खनाल, छवि बाँस्कोटा , मेघनाथ फुयाँल…