५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

पुर्व स्वास्थ्यमन्त्री गगन थापासहित कांग्रेसका चार केन्द्रीय सदस्यलाई कोरोना संक्रमण

  काठमाडौं १७, असाेज/  नेपाली कांग्रेसका चार केन्द्रीय सदस्यलाई कोरोना भाइरस (कोभिड-१९) को संक्रमण भएको छ । १९ गते बोलाइएको केन्द्रीय कार्यसमिति बैठकका लागि १६७ केन्द्रीय सदस्यसहित २४० जनाको स्वाब संकलन गरिएको थियो । त्यसमध्ये ६ जनाका रिपोर्ट पोजेटिभ आएको छ । वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले अघि सारेको मुद्दाबारे छलफल गर्न शनिबार पार्टी कार्यालयमा…