१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

गाैरीगंज गाउँपालिकाकाे मुल गेटमै बाल विकास शिक्षक तथा कर्मचारीहरूकाे विहानदेखि नै धर्ना,

गाैरीगंज २२, असार /संघिय सरकारले घाेषणा गरेकाे अनुसार बाल विकास शिक्षक तथा विद्यालय कर्मचारीकाे माग गाैरीगंज गाउँपालिकाले सम्बाेधन नगरेकाे भन्दै बाल विकास शिक्षक तथा कर्मचारीहरू धर्नामा बसेका छन् ।गाैरीगंज गाउँपालिकाकाे मुल गेटमै अाज विहान ९ बजेदेखि नै उनीहरू धर्नामा बसेका हुन् । उनीहरूकाे धर्ना कार्यक्रमलाई पेशागत संघ संगठनहरूले साथ दिएका छन् भने हिजाे साेमबार एक…