५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

युवा संघद्वारा गौरादह नगरपालिकालाई १६ बुँदे ध्यानाकर्षण पत्र

गौरादह ८, असार / राष्ट्रिय युवा संघ नेपाल गौरादह नगरकमिटिले युवाहरुलाई लक्षित गरी वजेट बनाउन गौरादह नगरपालिकालाई ध्यानाकर्षण पत्र बुझाएको छ ।युवाहरुलाई स्वरोजगार, सहभागिता र नेतृत्व विकासका लागि नगरपालिकाको आगामी आर्थिक वर्ष २०७८÷७९ को नीति तथा कार्यक्रममा समावेश गरी वजेटको व्यवस्था मिलाउन आज मंगलवार १६ बुँदे ध्यानाकर्षण पत्र बुझाएको हो ।युवा संघ नेपाल गौरादह कमिटिका…