७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025

झापा क्षेत्र नं. ५ मा लाेकतान्त्रिक वाम गठबन्धनकाे प्रतिवद्वता पत्र सार्वजनिक

दमक १८, कात्तिक / लोकतान्त्रिक वाम गठबन्धनका तर्फबाट झापा क्षेत्र नम्बर ५ का उम्मेद्वारहरुले आगामी निर्वाचनका लागी आफ्ना प्रतिबद्धताहरु सार्वजनिक गरेका छन् ।दमक ६ सिद्धीमार्केटस्थित गठबन्धनको निर्वाचन प्रचार कार्यालयमा आज आयोजित कार्यक्रममा प्रतिनिधिसभाका उम्मेद्वार डा. खगेन्द्र पाण्डव अधिकारी, कांग्रेस समानुपातिक उम्मेद्वार अईन्द्र बिक्रम केरुङ, प्रदेशसभा उम्मेद्वार गगन पुरी, निवर्तमान सांसद तथा कांग्रेस केन्द्रीय सदस्य महेन्द्रकुमारी…