२५ भदौ २०८२, बुधबार | Wed Sep 10 2025

‘अब कोशी प्रदेशमा दलहरू मिल्नुको विकल्प छैन’,- मुख्यमन्त्री थापा

सुरुङ्गा (झापा) २७ साउन / कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले दलहरू मिलेर प्रदेश चलाउनुको विकल्प नरहेको बताउनुभएको छ । झापाको कनकाई नगरपालिकास्थित कनकाई बहुमुखी क्याम्पस सुरुङ्गाको १४औँ क्याम्पस सभाको उद्घाटन गर्नुहुँदै उहाँले कोशी प्रदेशमा सरकारको स्थायित्व र विकासका लागि दलीय सहमति आवश्यक रहेको बताउनुभयो । मुख्यमन्त्री थापाले भन्नुभयो, “अब कोशी प्रदेशमा दलहरू मिल्नुको विकल्प छैन,…