१६ असार २०८२, सोमबार | Tue Jul 1 2025

कतारसँग बिप्पा सम्झौता गर्न कसरत

काठमाडौं ६ , वैशाख / कतारसँग द्विपक्षीय लगानी तथा सुरक्षण सम्झौता (बिप्पा) गराउन एमाओवादी उपाध्यक्ष रहेका पूर्व परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले पहल गरेका छन् । कतार प्रतिव्यक्ति आयका आधारमा विश्वकै धनी मुलुक मानिन्छ । हाल नयाँ शक्ति नेपालका संयोजक रहेका बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा परराष्ट्रमन्त्री रहेका श्रेष्ठले भारतसँग बिप्पा गर्नु गलत भएको भन्दै विरोध गरेका थिए…