२४ माघ २०८२, शुक्रबार | Sat Feb 7 2026

‘संविधान कार्यान्वयन गर्न निर्वाचनभन्दा अर्को विकल्पै छैन’ : ओली

दमक , २६ पुष / नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जाति, भाषा, धर्म र भूगोलका नाममा मुलुकलाई खण्डित गर्न नहुने बताएका छन्। झापाको धरमपुरदेखि कुञ्जीबारी जोडिने कालोपत्रे सडकको स्थानीय रानामिलमा आज शिलान्यास गर्दै उनले राष्ट्रिय एकता कमजोर बनाउन विभिन्न पक्ष लागेको आरोप लगाए। मुलुकलाई अखण्ड राख्न एमाले सधैँ लाग्ने उनको भनाइ छ। पूर्वप्रधानमन्त्री…