वैशाख ६, वैशाख/ काठमाडौं । सत्तारुढ दल नेकपा एमालेभित्र संघीय प्रदेशका राजधानीहरुका विषयमा छलफलका लागि प्रस्ताव पेश भएको छ । हालै सम्पन्न केन्द्रीय कमिटी वैठकमा एमालेको सल्लाहकार परिषदबाट प्रस्तावित राजधानीका विषयमा छलफल भने भएको छैन । एमाले सल्लाहकार परिषदद्वारा प्रस्तावित राजधानीः प्रदेश नं १ को विराटनगर प्रदेश न २ को जनकपुरको ढल्केवर प्रदेश नम्बर ३…