३१ भाद्र २०८१, सोमबार | Tue Sep 17 2024

सीमाका एक सय ४७ पिलर गायब

गौरीगंज २२, जेठ / अररियास्थित फरबेसगन्जमा शुक्रवार सम्पन्न भएको नेपाल र भारतका अधिकारीको संयुक्त बैठक दुई देशबीचको सिमाना छुट्याउनका लागि निर्माण गरिएका सीमास्तम्भका विषयमा केन्द्रीत भएको छ । फिल्ड सर्भे टिममा रहेका दुई देशीय अधिकारीको संयुक्त वैठकले सीमास्तम्भ मर्मतसम्भार, खोज र निर्माणमा केन्द्रीत रहेको हो । नेपालस्थित पूर्वका झापा, मोरङ र सुनसरी तथा भारतका अररिया,…