९ भदौ २०८३, मंगलबार | Tue Aug 25 2026

लक्ष्मी राजवंशीको न्याय माग्दै झापा, मोरङ र सुनसरीमा दीप प्रज्ज्वलन

झापा । जापानको फुकुओकामा अध्ययनरत अवस्थामा मृत फेला परेकी झापा भद्रपुर नगरपालिका–७, अन्जनी मोड निवासी २५ वर्षीया स्वर्गीय लक्ष्मी राजवंशीको न्याय तथा घटनामा संलग्न दोषीमाथि कडा कारबाहीको माग गर्दै झापा, मोरङ र सुनसरीका विभिन्न स्थानमा शोकसभा तथा दीप प्रज्ज्वलन कार्यक्रम सम्पन्न भएको छ। राजवंशी समाज विकास समिति केन्द्रीय समितिको आह्वानमा आज विराटनगर, धरान, भद्रपुर, गौरीगंजलगायत…