४ आश्विन २०८१, शुक्रबार | Sat Sep 21 2024

दाईजाे दिने कुप्रथालाई हटाउनु पर्ने राजवंशी अगुवाहरूकाे जाेड

बिर्तामोड १८ , बैशाख  / आर्थिक हैसियत गिर्दो अबस्थामा रहेका राजवंशी समुदायको लागि विकराल बन्दै दाइजो प्रथालाई न्यूनीकरण गर्दै जार्ने राजवंशी अगुवाहरुले सामूहिक प्रतिवद्धता व्यक्त गरेका छन् । उनीहरुले दाइजो प्रथालाई जरैदेखि उखेल्न देशव्यापी सामाजिक अभियान चलाउने सहमतिसमेत जनाएका छन् । आफ्नो आर्थिक हैसियतभन्दा बढी दाइजो दिनुपर्ने कुप्रथा सAमुदायमा हावी हुँदै गएपछि राजवंशी विकास प्रतिष्ठान झापाले…