९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

सबैभन्दा बढी मेचीनगरलाई ७६ कराेड ५२ लाख, सबै भन्दा कम हल्दिवारीलाई

गाैरीगंज १७, जेठ /  सरकारले आर्थिक वर्ष २०७८/ ७९ का लागि झापा जिल्लाका पालिकाहरुलाई ७ अर्ब १८ करोड ४४ लाख रुपैयाँ विनियोजन गरेको छ ।आउँदो आर्थिक वर्षका लागि सार्वजनिक भएको बजेटअनुसार ८ वटा नगरपालिकाका लागि ४ अर्ब ५९ करोड २९ लाख विनियोजन भएको छ । जसमा सबैभन्द बढी मेचीनगरलाई ७६ करोड ५२ लाख बजेट छ…