विराटनगर २४ , जेठ / प्रदेश १ मा ७० हजारलाई भेरोसेल खोप लगाइने भएको छ । मंगलबारबाट प्रदेशका १४ वटै जिल्लामा चीन सरकारले अनुदानमा उपलब्ध गराएको भेरोसेल खोप लगाइने भएको हो । खोप ६० देखि ६४ वर्ष उमेर समूहका व्यक्तिलाई लगाइने छ । ७० हजारलाई कोभिड १९ विरुद्धको खोप लगाउने गरि १४ वटै जिल्लामा खोप…