८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

दसैंको दक्षिणा कसरी गर्ने सदुपयोग ? दक्षिणा दिने प्रचलन कसरी आयो ?

काठमाडौं / अहिले देशैभर नेपाली हिन्दुहरुको महान चाड दसैंको माहोल चलिरहेको छ । दसैं भन्ने बित्तिकै राम्रो नाना, मीठो खाना, मान्यजनबाट आर्शिबाद र टीका–दक्षिणा भन्ने सबैको मानस्पटलमा आउने गर्छ ।  सबै परिवारका सदस्यहरु एकै ठाउँमा जमघट भएर मनाउने चाड दसैं पनि हो । चाडवाडमा दक्षिणा अब हाम्रो परम्परा नै भइसकेको छ । दक्षिणाको रकम मोजमस्तीमा…