१० बैशाख २०८३, बिहिबार | Thu Apr 23 2026

प्रहरीद्वारा कचनकवलमा पटका बरामद

गौरीगंज १३, कार्तिक / अवैधरुपमा भन्सार छली करिब एक लाख मुल्य बराबरको पटका प्रहरीले बरामद गरेको छ । कचनकवल गाउँपालिका वार्ड नं. ४ खुट्टामुनि झिल पोखरीको डिलस्थित सिमा प्रहरी चौकी केचनाबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ ल्याउदै गरेको अवस्थामा आज विहान प्रहरीले बरामद गरेको हो । प्रहरीलाई देखेपछि पटका फाली फरार रहेको हुँदा आवश्यक अनुसन्धान…