३ आश्विन २०८१, बिहिबार | Thu Sep 19 2024

ईलाका प्रशासन कार्यालय गाैरीगंजद्वारा बजार अनुगमन, ३ वटा पसलेलाई पत्रसहित चेतावनी

  गाैरीगंज बजार अनुगमन गर्दै  अनुगमन टाेली   गाैरीगंज २१ , असाेज / चाडपर्व नजिकिएसंगै ईलाका प्रशासन कार्यालय गाैरीगंजले बुधबार बजार अनुगमन गरेको छ । कार्यालयका प्रमुख धनन्ञ्य कुमार साहकाे नेतृत्वमा गएकाे टाेलीले उपभोक्ताको स्वास्थ्यसंग प्रत्यक्ष रुपमा जोडिएको दैनिक उपभोग्य वस्तुहरूकाे विक्री वितरण गर्ने किराना पसल, हाेटल, फलफुल पसललगायत ४४ वटा पसलहरूकाे बजार अनुगमन गरेको…