१८ आश्विन २०८३, आइतबार | Sun Oct 4 2026

कुन खोप लगाउँदा कस्तो साइड इफेक्ट?

कोरोना भाइरस विरुद्धको खोप अभियानले नेपालसहितका गरिब देशमा उपलब्धताका हिसाबले गति लिन सकेकाे छैन। तर अमेरिकासहितका विकसित देशहरुमा पनि खोपलाई लिएर फैलिएको गलत जानकारी तथा राजनीतिक ध्रुवीकरणका कारण खोप अभियानले चाहेको जस्तो तीव्रता पाएको छैन। अमेरिकामा पछिल्लो समय डेल्टा तथा डेल्टा प्लस भेरियन्टका कारण फेरि संक्रमण तथा मृत्यु बढ्दो क्रममा छ। तथ्यांकहरुले खोप लगाउनेहरुको संख्या…