४ आश्विन २०८१, शुक्रबार | Sat Sep 21 2024

फेसबुकमा आफ्नै फोटो ट्याग गर्दा जेलको बास

फेसबुकमा ट्यागिंग गर्नु निकै सामान्य कुरा हो । साथीहरुको ग्रुप फोटोमा आफुलाई ट्याग गर्नु वा अरु कसैले ट्याग गरिदिनु नयाँ होइन । कहिलेकाहीँ कसैले अश्लील साामग्रीहरुमा समेत ट्याग गरिदिएर आपत् पारिदिएको अनुभव पनि गर्नुभएको छ होला । फेसबुकमा अनावश्यक तथा आपत्तिजनक सामाग्रीहरु शेयर गर्ने तथा ट्याग गर्नेमाथि पुलिसले कारवाही गरेको पनि अलिअलि सुनिन्छ बेला बेलामा…