५ पुस २०८२, शनिबार | Sun Dec 21 2025

के तपाईं ‘कच्चु’ काे सब्जी खानुभएकाे छ ?

गाैरीगंज ११, भदाै / के तपाईं कर्कलाे अर्थात कच्चुकाे तरकारी खानुभएकाे छ ? यदि छैन भने एकपटक खाएर हेर्नुहाेस् । स्वास्थ्य र स्वादिष्टकाे हिसाबले प्रायले याे सिजनमा रूचाउने धेरै तरकारीमध्येकाे एक हाे । प्रायकाे भान्सामा कच्चुकाे तरकारी पाक्ने गर्दछ । अंग्रेजी र नेपाली भाषामा मिश्रण गरिएकाे एक कथन छ ह्वाट ईज दिस ? खाने भए…