बिर्तामोड २५, जेठ/ झापाको बिर्तामोडमा रहेको पूर्ण टुङ्ग बिर्तासिटी हस्पिटलमा गरिएको आरडीटी परीक्षण गर्दा पोजेटिभ आएका तीन जनाको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ । हस्पिटलका कार्यकारी निर्देशक आनन्दकुमार बस्नेतका अनुसार ३ जनाको आरडीटी पोजिटीभ देखिएपछि पीसीआर परीक्षणको लागि पठाइएको थियो । तर, तिनै जनको पीसीआर नेगेटिभ आइसकेको छ । सरकारले निजी अस्पतालले समेत कोरोना परीक्षण…