गाैरीगंज ८, कार्तिक / पछिल्लाे समयमा सामाजिक कार्यमा सक्रिय युवाहरूकाे संस्था खजुरगाछी गाैरीगंज समाजसेवी युवा संघले सतेचना तथा सरसफाई कार्यक्रम सम्पन्न गरेकाे छ । गाैरीगंज गाउँपालिका वार्ड नं. ६ खजुरगाछी बजार, मठ मन्दिर, सार्वजनिक स्थलहरूमा संस्थाले शुक्रवार सरसफाई गरेकाे हाे । चाडपर्वका मुखमा संस्थाद्वारा गरिएकाे सरसफाईले केही वजार क्षेत्र सफा सुग्घर देखिनुका साथै वरिवपरिकाे वातावरणसमेत…