४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

गाैरीगंज -६ खजुरगाछीमा अहिले भर्खरै करेन्ट लागेर दुधालु गाईकाे मृत्यु

  गाैरीगंज १९, असाेज / गाैरीगंज गाउँपालिका वार्ड नं. ६ खजुरगाछीमा करेन्ट लागेर दुहुने गाईकाे मृत्यु भएकाे छ । गाैरीगंज गाउँपालिका वार्ड नं. ६ खजुरगाछी घर भएका विष्णु बरालकाे करेन्ट लागेर आज साँझ करिब ५ बजे गाईकाे मृत्यु भएकाे हाे । विद्युतिय पाेलमा लगाईएकाे अर्थिङ्क तारबाट करेन्ट प्रवाह भएर छेउमा बाँधिराखेकाे गाईकाे शरिरले छुन पुग्दा…