४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

सहारा नेपाल गाैरीगंज सेवा केन्द्रद्वारा ८ जना एकल महिलालाई भत्ता वितरण

गाैरीगंज २९, असाेज / सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ । सहारा नेपाल गाैरीगंज सेवा केन्द्रले ८ हजार रूपैयाँका दरले ८ जना एकल महिलालाई बुधबार  भत्ता वितरण गरेकाे हाे । त्यसैगरी काकँडभिट्टामा १६ जना एकल महिलालाई १ लाख २८ हजार र एक जना जेष्ठ नागरिकलाई ६ हजार ५…