४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

लागुऔषध ब्राउसुगरसहित एक व्यक्ति गाैरीगंजबाट पक्राउ

गाैरीगंज २३, माघ/ गाैरीगंज गाउँपालिका वार्ड नं. ३ पानीटंकीमा हिजाे वेलुका लागुऔषधसहित एक व्यक्ति पक्राउ परेका छन् । गाैरादह नगरपालिका वार्ड नं. २ वर्ष २५ का मन्दिस अधिकारी ५ सय मिलीग्राम ब्राउन सुगरसहित पक्राउ पक्राउ परेका हुन् । विशेष सूचनाकाे आधारमा गाैरीगंजबाट गाैरादह तर्फ गईरहेकाे अवस्थामा हिजाे विहिवार वेलुका करिब ४ बजे चेकजाँच गर्ने क्रममा गाैरीगंज प्रहरीले…