६ बैशाख २०८२, शनिबार | Sun Apr 20 2025

सिकेको सीपलाई व्यवहारमा उतार्न सके आर्थिक उपार्जन गर्न सकिने :वार्ड अध्यक्ष राजवंशी

गौरीगंज १७, असोज / महिलाहरुलाई आत्मनिर्भर बनाउने उद्येश्यले यहाँ एक महिने एडभान्स व्युटिसियन तालिम शुरु गरेको छ । गौरीगंज गाउँपालिका वार्ड नं. १ ले महिलालाई सीप सिकाई आत्मनिर्भर बनाउने उद्येश्यले वार्ड कार्यालयले एक महिने एडभान्स व्युटिसियन तालिम शुरु गरेको हो । गरिबी निवारण लघु उद्यम विकास कार्यक्रम अन्तर्गत वार्ड कार्यालयले २० जना महिलाहरुलाई व्युटिसियन तालिम…