६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025

‘एकीकृत कृषि प्रणालीका कारण जापानले कृषिको क्षेत्रमा ठुलो प्रगति गरेको रहेछ ’: अध्यक्ष राई

कमल / कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईले एकीकृत कृषि प्रणालीका कारण जापानले कृषिको क्षेत्रमा उल्लेखनीय प्रगति गरेको बताउनु भएको छ ।जाइकाको सहयोगमा जापानले गरेको कृषि सम्बन्धी अध्ययन अवलोकन भ्रमणबाट फर्केपछि कुराकानीका क्रममा अध्यक्ष राईले सो कुरा बताउनु भएको हो ।जापानमा हाम्रो जस्तो चक्ला बन्दी सानासाना गरा हुँदैन रहेछ । बिघौंबिघा प्लटमा खेती हुँदो रहेछ ।…