१३ बैशाख २०८३, आइतबार | Sun Apr 26 2026

नेपाली काँग्रेस झापाको वडा अधिवेशन भदौ १८ बाटै शुरु

विर्तामोड १७, भदौ / नेपाली कांग्रेस झापाको भदौ १५ गते सम्पन्न जिल्ला कार्यसमितिको बैठकले समय व्वस्थापन भन्दै भदौं १९ देखि निर्वाचन प्रारम्भ गर्ने निर्णय गरेको भएपनि केन्द्रीय समितिको निर्देशन बमोजिम १८ गतेबाट निर्वाचन प्रक्रिया शुरु गर्ने हुने नेपाली काँग्रेस झापाका प्रचार बिभाग प्रमुख कृष्ण हुमागाँइले जानकारी दिनुभयो । झापाका १५ पालिका १३१ वटै वडामा १७…