७ आश्विन २०८१, सोमबार | Mon Sep 23 2024

अध्यक्ष लिङ्देन भन्छन – ‘संक्रमितको मनोवल उच्च राख्न घरमै पुग्यौँ

हल्दिवारी १२, जेठ / हल्दिवारी गाउँपालिकाका अध्यक्ष रविन्द्र लिङदेनले कोरोना संक्रमित विरामीहरुको घर–घरमै पुगेर पोसिलो खाद्यवस्तु प्रदान गरेका छन् ।गाउँपालिका भरिका संक्रमितहरुको मनोवल उच्च राख्न र स्वास्थ्यमा लाभ पुगोस् भन्ने उद्येश्यले स्वास्थ्य मापदण्ड अपनाउँदै अध्यक्ष लिङ्देनले उनीहरुको घरमै पुगेर पोसिलो खाद्यवस्तु प्रदान गरेका हुन् । गाउँ कार्यपालिकाको जेठ ५ गते बसेको वैठकको निर्णय अनुसार प्रत्येक…