१ माघ २०८२, बुधबार | Wed Jan 14 2026

लोकतन्त्र र संघीयता कार्यान्वयनमा जोड

बिर्तामोड, माघ २८झापाको बिर्तामोडमा लोकतन्त्र संवाद तथा नागरिक शिक्षा विषयक् अन्तक्र्रिया कार्यक्रम सम्पन्न भएको छ । शनिबार जिल्लाका राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, पूर्व मन्त्री, नागरिक समाज, अधिकारकर्मी, वुद्धिजीवी, पेशाकर्मीसहितको उपस्थितिमा सो कार्यक्रम सम्पन्न भएको हो ।अन्तक्र्रियामा लोकतन्त्र सवलीकरण, सामाजिक न्याय, संघीयता र विकासको प्रभावकारिताका विषयमा तीन वटा कार्यपत्र प्रस्तुत गरिएको थियो । कार्यपत्रहरुमाथि जिल्लाका…