१२ बैशाख २०८३, शनिबार | Sat Apr 25 2026

गौरीगंजको नयाँ बजारमा सिरुवा, कोचिला सामाद पत्रिका विमोचन

गाैरीगंज १, वैशाख/ पूर्वी तराईका आदिवासीहरुले महत्वसाथ मनाउने गरेको सिरुवा पावनी तथा नयाँ बर्षको अवसर पारेर झापाको गौरीगञ्जमा राजवंशी समाज विकास समितिले शुभकामना आदनप्रदान तथा मोटरसाइकल रयाली निकालेको छ ।राजवंशी समाज विकास समिति वडा नं ४ को व्यवस्थापनमा गौरीगञ्ज ४ स्थित नयाँ बजारमा आयोजना गरिएको औपचारिक कार्यक्रमका वक्ताहरुले सिरुवा पर्वको महत्व र यसका विशेषताहरुको बिषयमा…