५ असार २०८३, शुक्रबार | Fri Jun 19 2026

गाैरादहमा खाेलामा डुबेर एक बालककाे मृत्यु

गाैरादह ३०, असार / झापाको गौरादह नगरपालिका वडा नंं २ हासखोरा टोल निवासी एन्जल ताजपुरियाको पौडी खेल्ने क्रममा खोलामा डुबेर मृत्यु भएकाे छ ।आज शनिबार अन्दाजी बर्ष १३ का एन्जलकाे स्थानिय कृष्णे खोलामा पौडी खेल्नक्रममा मृत्यु भएकाे ईलाका प्रहरी कार्यालय गाैरादहले जनाएकाे छ । गौरादह नगरपालिका वडा नं २  हासखोरा टोल  निवासी  गोविन्द ताजपुरियाका १३…