३ असार २०८३, बुधबार | Thu Jun 18 2026

दसैँ–तिहार गीत यतिखेर चर्चाको शिखरमा

विराटनगर/दशैं तिहारमा लिंगे पिङ सरर गरेर यो वर्षको दशै तिहार अति नै राम्रो भयो। गीतकार विश्वराज राजवंशीको लेखनमा गायकार कृष्ण भट्टराईले स्वर रहेको रातो टीका बोलको दसैँ–तिहार गीत यतिखेर चर्चाको शिखरमा पुगेको छ । दर्शक/श्रोतामाझ छाएको यो दशै–तिहार गीत घर फर्कने तथा अन्यत्र जानेबीच रुचिको गीत भएको छ । सधै व्यस्त हुने गायक भट्टराईको दसैँ–तिहार…