२८ पुस २०८२, सोमबार | Mon Jan 12 2026

बाढीले गौरीगंज वडा नं. २ का ५ घर विस्थापित

झापा , २७ साउन / दुई दिनदेखिको अबिरल वर्षाका कारण झापाका करिब ६७० घरपरिवार जोखिममा परेका छन् ।वर्षाले जिल्लाका विभिन्न नदी खोलामा आएको बाढीले जमिन कटान गरेर बस्तीमा पानी पसेकाले ती घरपरिवारको बसोबास जोखिममा परेको नेपाल रेडक्रस सोसाइटी जिल्ला विपद् व्यवस्थापन शाखाले जनाएको छ । गौरीगञ्ज गाउँपालिका–२ कोरोबारीस्थित पिण्डाघुट्टामा कनकाई नदीको बाढी बस्तीमा पस्दा आज…