८ असार २०८३, सोमबार | Mon Jun 22 2026

मन्त्रिपरिषद् बैठक बस्दै, प्रदेश प्रमुख सिफारिसको तयारी

काठमाडौं २८, पुस / प्रदेश प्रमुख नहुँदा प्रदेशसभाको समानुपातिक निर्वाचनको मतपरिणाम बुझाउन ढिलाइ भइरहदा सरकारले प्रमुख सिफारिसको प्रक्रिया भने अझै पूरा गरेको छैन। प्रदेश प्रमुख चयनमा भइरहेको ढिलाइले राष्ट्रियसभा निर्वाचन प्रभावित हुने भए पनि गृहकार्य नपुगेको भन्दै प्रदेश प्रमुख सिफारिस गर्न सकेको छैन। प्रदेश प्रमुख नहुँदा प्रदेश सरकार गठनमा ढिलाइ तथा प्रदेशसभा सदस्यको शपथ प्रक्रिया…