४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

अधिकार स्थापित गर्नका लागि राजवंशी समन्वय समिति

डाइनिया / राजवंशी समुदायको हक हित तथा राजनैतिक अधिकार सुरक्षित राख्नको लागि सुनबर्षी नगरबासी राजवंशीहरुको भेलाले राजवंशी समाज समन्वय समिति सुनबर्षी (मोरंग) गठन गरेको छ | चन्द्र प्रसाद राजबंशीको संयोजकत्वमा पटियापाडा स्कुलको प्रांगणमा गरिएको उक्त भेलामा सबै वार्डहरुबाट करिव १०० जनाको उपस्थिति रहेको थियो | भेलामा राजवंशीहरुको हक अधिकार स्थापित गर्नका लागि बिभिन्न राजनीति दलहरुमा…