८ बैशाख २०८३, मंगलबार | Wed Apr 22 2026

झापामा आजदेखि ‘पीडितको साथी प्रहरी’ कार्यक्रम सुरु

गाैरीगंज १५, असोज / झापालाई स्मार्ट पुलिसिङ बनाउने अभियानअन्तर्गत जिल्ला प्रहरी कार्यालय झापाले ‘पीडितको साथी प्रहरी कार्यक्रम’ सुरु गर्न लागेको छ । कुनै पनि घटना वा अपराधबाट पीडित व्यक्तिले प्रहरी कार्यालयमा गएर निवेदन वा जाहेरी दिएपछि त्यस बिषयमा पीडितले पटक–पटक प्रहरी कार्यालय धाइरहनु पर्ने बाध्यतालाई मध्यनजर गरी ‘पीडितको साथी प्रहरी कार्यक्रम’ सुरु गर्न लागेको प्रहरी…