४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

गौरीगँजको प्रथम गाउँसभा सम्पन्न

गौरीगँज २८, पुस / गौरीगँज गाउपालिकाले ५५ करोड १८ लाखको बार्षिक बजेट पारित गर्दै बिहिबार अबेर रात सम्म बसेर गाउपालिकाको पहिलो एतिहासिक गाउँसभा सम्पन्न गरेको छ । बुधबार खजुरगाछी स्थित शिवालय मन्दिरको सभाहलमा उद्घाटन सत्र बाट शुरु भएको गौरीगँजको पहिलो गाउँसभा बिहिबार गाउपालिका कार्यालयकै सभा हलमा बिहान १० बजे देखि जारि बन्द सत्रमा गापा उप…