४ आश्विन २०८१, शुक्रबार | Sat Sep 21 2024

स्थानीय ‘न्यायाधिस’लाई मेलमिलाप र न्यायको सीप प्रदान

इलाम ११, माघ / स्थानीय स्तरमा न्याय सम्पादन र विवाद निरुपणको काम गरिरहेका स्थानीय तहका उपप्रमुख तथा पार्टी प्रमुखहरुका लागि मेलमिलाप र पुनस्र्थापनामुखी न्याय सम्वन्धी तीन दिने अभिमुखीकरण बुधबार इलाममा सुरु भएको छ । सम्वाद समूह झापाको आयोजनामा भएको अभिमुखीकरणमा विवाद तथा द्धन्द्ध समाधानमा संवाद, मेलमिलापको भूमिका तथा पक्षहरुलाई वास्तविक न्याय कसरी दिन सकिन्छ भन्ने…