२ आश्विन २०८२, बिहिबार | Thu Sep 18 2025

विदेशबाट फर्केकालाई १० लाख कर्जा लिन आह्वान

काठमाडौं ९, मङ्सिर / सरकारले वैदेशिक रोजगारीबाट फर्किएका कामदारलाई विदेशमा हासिल गरेकै सिपअनुसारको उद्यम गर्न १० लाख रुपैयाँसम्म कर्जा लिन आह्वान गरेको छ । वैदेशिक रोजगारीबाट फर्किएका युवालाई स्वदेशमै व्यवसाय तथा उद्यमशीलता विकास गराउने उद्देश्यसाथ श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गतको वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले प्रतिव्यक्ति १० लाख रुपैयाँसम्म सरल कर्जा लिने सरकारी अभियानमा सहभागी…