५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

गाैरीगंज सशस्त्र प्रहरीद्वारा लागुअाैषधसहित दुई भारतीय युवक पक्राउ

गाैरीगंज ३,असाेज/ सशस्त्र प्रहरी सीमा सुरक्षा बल गाैरीगंजले अाज लागूअाषधसहित दुई जना भारतीय युवकलाई पक्राउ गरेकाे छ । सशस्त्र प्रहरी सीमा सुरक्षा बलकाे टाेलीले चेकजाँचकाे क्रममा फत्तेपुर सीमा नजिक स्पासपाेक्रान प्लस नामक ट्याब्लेट ( एक प्रकारकाे लागू अाैषध) सहित दुई जना भारतीय युवकलाई पक्राउ गरेकाे हाे । भारतकाे किसनगंज जिल्ला फत्तेपुर बस्ने २४ बर्षिय सुमित…