६ आश्विन २०८१, आइतबार | Sun Sep 22 2024

प्रदेश १ मा दुई मन्त्रालय मुख्यमन्त्रीको जिम्मामा, मन्त्रीकाे रुपमा ९ महिनामा ३ पटक मन्त्रालय पुगे

विराटनगर १३ , मङ्सिर / १ नम्बर प्रदेश सरकारले पूर्णता नपाउँदा कतिपय काम कार्यान्वयनमा समस्या देखिन थालेको छ । प्रदेश सरकार गठन भएको ९ महिना पूरा भएको छ । तर हालसम्म प्रदेश सरकारले पूर्णता पाउन सकेको छैन र सबै मन्त्रालयले मन्त्री पाएका छैनन् । प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र भौतिक पूर्वाधार व्यवस्था…