४ आश्विन २०८२, शनिबार | Sun Sep 21 2025

हुलाकी सडककाे गाैरीगंज खण्डमा भाेलीदेखि संयुक्त सर्भे शुरू हुने

गाैरीगंज १२, मंसिर / बहुप्रतिक्षित हुलाकी राजमार्ग अन्तर्गत झापाकाे रतुवा खाेलादेखि पुर्व विरिङ्ग खाेलासम्मकाे बाटाे निर्माण कार्य शुरू हुने भएकाे छ । निर्माण कार्यकाे ठेक्का लिएकाे माेदीदान कन्ट्रक्सन सेवन प्रा.लि. काठमाडौं र हुलाकी राजमार्ग आयाेजना इटहरीले संयुक्तरूपमा उत्त बाटाेकाे सर्भे भाेली शुक्रबार देखि थाल्ने भएपछि निर्माण कार्य शुरू हुने भएकाे हाे । माेदीदान कन्ट्रक्सन सेवा…