७ आश्विन २०८१, सोमबार | Mon Sep 23 2024

गाैरीगंज गाउँपालिका वार्ड नं. ३ ले अति अशक्त तथा दलित नागरिकलाई सिरक वितरण

गांरीगंज ११, वैशाख / गाैरीगंज गाउँपालिका वार्ड नं ३ ले आज विहान एक कार्यक्रमकाे आयाेजना गरि अति असक्त्त तथा दलित नागरिकलाई सिरक वितरण गरेकाे छ । वार्ड नं. ३ काे कार्यालय परिसरमा आयाेजित कार्यक्रमका प्रमुख अतिथि तथा गाउँपालिका अध्यक्ष बाबुराजा श्रेष्ठले ४० जना अति अशक्त तथा दलित नागरिकलाई सिरक वितरण गरेकाे हाे । वार्डकाे लक्षित…