गाैरीगंज २३,जेठ / झापाको कचनकवलमा आज १० जना कोरोना संक्रमित थपिएका छन् । भारतबाट आएर क्वारेन्टाईनमा रहेकाहरुको स्वाव परिक्षणको क्रममा आज थप १० जनामा संक्रमण पुष्टि भएको जिल्ला जनस्वास्थ्य कार्यालय झापाका महामारी फोकल पर्सन जिवन चौलागाईंले जानकारी दिनुभयो । उनिहरु भारतका बिभिन्न ठाउँबाट आएर गाउँपालीकाले तयार गरेको क्वारेन्टाईनमा सुरक्षित रुपमा बसेका थिए । यस्तै झापाकै…