६ आश्विन २०८२, सोमबार | Mon Sep 22 2025

गाैरीगंजमा ८८ जनाकाे पीसीआर टेष्ट

गाैरीगंज १०, जेठ / गाैरीगंज गाउँपालिकाकाे भारतीय सिमाबाट उद्वार गरि ल्याईएका मध्ये आज ८८ जनाकाे पीसीआर विधिबाट थ्राेट र नाेजल स्वाव संकलन गरी परिक्षणका लागि पठाईएकाे छ । गाैरीगंज गाउँपालिका वार्ड नं. ६ स्थित प्राथमिक स्वास्थ्य केन्द्रकाे भवनकाे क्वारेन्टाइनमा रहेकाे १८ महिला र १६ पुरूष तथा गाैरीगंज क्याम्पसकाे क्वारेन्टाइनमा रहेका ४ महिला र ४९ पुरूष…