९ आश्विन २०८१, बुधबार | Wed Sep 25 2024

अपराध नियन्त्रण गर्न गाैरीगंजमा प्रशिक्षण

गौरीगंज, ८ फागुन / विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई लागुऔषध दुव्र्यसनी र दुर्घटनाबाट बच्न जनचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ । इलाका प्रहरी कार्यालय गौरीगंजले सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तरर्गत गौरीगंज माविमा अध्ययनरत विद्यार्थी तथा आसपासका अभिभावकहरुलाई जनचेतनामुलक कार्यक्रम आज सञ्चालन गरेको हो । सिमावर्ती क्षेत्र गौरीगंजमा रहेका युवा समुदायहरुलाई लागू औषध दुव्र्यसनी, घरेलु हिंसा जस्ता जघन्य अपराधहरु…