६ आश्विन २०८२, सोमबार | Mon Sep 22 2025

म्याद सकिएका वि.व्य.समितिका सामुदायिक विद्यालयमा तदर्थ समिति गठन गर्नेे निर्णय

गाैरीगंज २०, जेठ / गाैरीगंज गाउँपालिका अन्तर्गत म्याद सकेका सामुदायिक विद्यालयका व्यवस्थापन समितिमा वार्ड अध्यक्ष संयाेजक रहने गरि तदर्थ समिति गठन गर्ने निर्णय भएकाे छ । गाैरीगंज गाउँपालिकाकाे शिक्षा समितिकाे साेमबार बसेकाे बैठकले वार्ड अध्यक्ष संयाेजक रहने गरि विद्यालय व्यवस्थापन तदर्थ समिति गठन गर्ने निर्णय भएकाे हाे । गाउँपालिकाका उपाध्यक्ष तथा शिक्षा समितिका संयाेजक दिपिन्द्र…